द्वन्द्व पीडित समिति बर्दियाले न्क्ष्श्÷ऋएक् संगको सहकार्यमा सन २०१८ मा “सामाजिक न्याय र
सम्मानका लागि हाम्रो अभियान” नारा सहित बर्दिया जिल्लाको आठ वटै स्थानीय तहमा स्मृतिका
लागि सम्मान कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा स्मृतिका लागि पीडित
परिवारलाई पीडितको फोटो हस्तान्तरण र प्रसंशा पत्रले सम्मान गरिएको थियो । सम्मान पत्रमा
प्रम७३घढसख जिल्ला अधिकारी, नगर÷गाउँ पालिका प्रम७त्रगयतसख, द्वन्द्व पीडित समिति बर्दियाका अध्यक्षको
संय७त्रगयतसक्त हस्ताक्षर गन७३घढर्स भएको थियो । जिल्लाको आठ वटै पालिकाको कार्यालयमा पीडितको
फोटो सहितको फल्यास बोर्ड टाँस गरिएको थियो । पीडितको फोटो सहितको फल्यास
बोर्ड अहिले पनि पालिकामा टाँसिएका छन् ।
“सामाजिक न्याय र सम्मानका लागि हाम्रो अभियान” स्मृतिका लागि कार्यक्रमले स्थानीय तहद्धारा
द्वन्द्व पीडितहरुलाई स्वीकारोक्ति गर्न तयार गरेको छ । स्थानीय सरकारद्धारा बार्र्षिक रुपमा
शान्ति सम्झौता भएको दिन, जनय७३घढसद्ध दिवस, शान्ति दिवसमा पीडितहरुको फोटो राखेर कार्यक्रम
गर्ने गरेको छ । द्वन्द्व पीडित समिति (सिभिसी) अग७३घढसवाईमा गरेको सम्मान अभियानले स्थानीय
सरकारहरुले सामाजिक रुपमा सम्मान तथा जिविकोपार्जन लागि विभिन्न आयआर्जनमा सहयोग दिन श७३घढसरु
गरि निरन्तरता दिएको छ ।
