March 2025

द्वन्द्व पीडितको इतिहास लेखन अन्तरसंवाद

गुलरिया, ११ चैत्रसिभिसि बर्दियाले सत्य स्थापनाको लागि साहित्यको भुमिका र द्वन्द्व पीडितको इतिहाँस लेखनमा पीडितको सक्रियता विषयक अन्र्तसंवाद गरेको छ…

ठाकुरबाबा नगरपालिकाद्धारा सिभिसि बर्दिया सम्मानित

भुरीगाउँ, २७ फागुनद्वन्द्व पीडित समिति (सिभिसि) बर्दियालाई ठाकुरबाबा नगरपालिकाले आफ्नो आठौं स्थापना दिवशको २०८१ फागुन २७ गते अवसरमा आयोजित कार्यक्रममा…

ठाकुरबाबा नगरपालिकाले सहिद स्मृतिको कार्यका लागि शान्ति पार्क निमार्ण गर्ने

ठाकुरबाबा, २६ फागुनठाकुरबाबा नगरपालिकाले देश र नागरिकको पक्षमा बलिदानी दिनुहुने सहिद र वेपता ब्यक्तिहरुको स्मृतिको कार्यका लागि शान्ति पार्क निमार्ण…

बढैयाताल गाउँपालिकामा सहिद वेपत्ता स्मृति पार्क निमार्ण गरिने

बढैयाताल, २५ फागुनबढैयाताल गाउँपालिकामा सशस्त्र द्वन्द्वको क्रममा सहिद र वेपत्ता पारिएका पीडितको सम्झनामा सहिद वेपत्ता स्मृतिपार्क निमार्ण गरिने भएको छ…

द्वन्द्व समस्या सम्वोधन गर्न कार्यक्रम सहित बजेत बिनियोजन गर्न माग

मधुवन, २३ साउनमधुवन नगरपालिकाले पीडितहरुको सवाल सम्बोधन गर्न शिक्षा, स्वास्थ्य विमा, आयआर्जन क्षेत्रमा हरेक बर्षको कार्यक्रम बनाई आवश्यक बजेत पनि…

‘द्वन्द्वको शिक्षा, स्वास्थ्य विमा र आयआर्जनका लागि सहयोग गरिरहेका छौं’ नगरप्रमुख दिपेश थारु

राजापुर, ३ साउनराजापुर नगरपालिकाले द्वन्द्व पीडितहरुको सवाल सम्बोधन गर्न शिक्षा, स्वास्थ्य विमा, आयआर्जन क्षेत्रमा हरेक बर्षको कार्यक्रम बनाई आवश्यक बजेत…

द्वन्द्व पीडितको काम गर्न संघीय सरकारले कानुन बनाए निर्देशन गर्न पर्नेमा जोड

गेरुवा, ४ साउन, गेरुवा गाउँपालिकाले पीडितहरुको सवाल सम्बोधन गर्न बजेत सिमितताका कारण केहि गर्न नसकिएको अध्यक्ष जमानसिंह केसीले बताउँनु भयो…

द्वन्द्व पीडितको लागि शिक्षा, स्वास्थ्य विमा, आयआर्जन क्षेत्रमा कार्यक्रम गर्ने

बाँसगढी, ११ साउनबाँसगढी नगरपालिकाका प्रमुख खडकबहादुर खड्काले द्वन्द्व पीडितहरुको सवाल सम्बोधन गर्न शिक्षा, स्वास्थ्य विमा, आयआर्जन क्षेत्रमा हरेक बर्षको कार्यक्रम…

बढैयाताल गाउँपालिकाले द्वन्द्व पीडितको समग्र तथ्यांक संकलन गर्ने ।

बढैयाताल १० साउनबढैयाताल गाउँपालिका क्षेत्रमा बसोबास गरिरहेको पीडितको समग्र तथ्यांक संकलन तयारी गरिरहेको जानकारी अध्यक्ष हिमालय त्रिपाठीले जानकारी दिए ।…